Header Ads

धर्मको अपमान गर्दै खादाले गोप्य अंग छोपेको होइन: नायिका



नायिका शुभेच्छा थापा अरुको फिल्म भन्दा पहीले देखीनै आफ्नो फिल्मको लागि शारीरीक सुन्दरता पस्कीन उदार नै हुन । मिस नेपाल फिल्म देखीनै उनले आफ्नो ग्यामर फोटो सेसनको यात्रा शूरु गरीन अहीले पनि बिन्दास फिल्म नजिकीदै गर्दा फिल्मको लागि प्रोमोशनल फोटो सुट गराइन तर उनको फोटो सुट यस पटक भने बिबादीत भयो ।

श्रोत - डी.सि, नेपाल

No comments

Powered by Blogger.