गजल - प्रदिप चापागाईं
"उल्टि जम्प" फ्लिम सुटिङको दिनमा,
हिरोनी सँग थिएँ रोमान्टिक सिनमा!
हिरोनी सँग थिएँ रोमान्टिक सिनमा!
कथाले मागेअनुसार च्याप्प समाएर लडाएँ,
ओहो! भुईंचालो नै गएछ उत्तरी चिनमा!
ओहो! भुईंचालो नै गएछ उत्तरी चिनमा!
झाडिमा र खाडिमा हुन्थ्यो सँधै निर्देशन,
डाईरेक्टरले याक्सन? भन्दै हान्थे टिनमा!
डाईरेक्टरले याक्सन? भन्दै हान्थे टिनमा!
कथाले मागेपछी लजाएर कहाँ हुन्छ र,
किस पनि गर्दिएँ डान्स बार क्याबिनमा!
किस पनि गर्दिएँ डान्स बार क्याबिनमा!
उत्तेजित भएर हलमा हेर्दै थिए दर्शकहरु,
भन्दै थिए थुक्क ! सक्किगोनि एकै छिनमा!
भन्दै थिए थुक्क ! सक्किगोनि एकै छिनमा!
♥ प्रदिप चापागाईं