Header Ads

नाकाबन्दीबाट मुलुकको अर्थतन्त्रमा कति भयो क्षति ?

नाकाबन्दी मात्रै नेपालमा २ खर्बको क्षति भएको बताइएको छ । मुलुकको अर्थतन्त्र बेहाल अवस्थामा रहेको भन्दै निजी क्षेत्रले अर्थतन्त्रलाई जोगाउन नसके मुलुकमा भयावह अवस्था आउन सक्ने चेतावनीसमेत दिए ।
नेपाल उद्योग वाणिज्य महासंघले पछिल्लो मधेस आन्दोलन र नाकाबन्दीले मुलुकको अर्थतन्त्रमा २ अर्ब बराबरको नोक्सान भइसकेको भन्दै तत्काल समाधान खोज्न आग्रह समेत गरेको आजको कारोबार दैनिकमा खबर छ ।

श्रोत - रातोपाटी

No comments

Powered by Blogger.