Header Ads

सुन्तलाका फाइदै फाइदा, शुक्रकिट बढाउनेदेखि क्यान्सर रोगबाट समेत बचाउने

चिसो मौसममा केस्रा खोल्साएर पारिलो घाममा बसेर सुन्तला खानुको मज्जा बेग्लै हुन्छ । बसीरहँजस्तो लाग्ने घाममा सुन्तला खाँदै जाँदै धित नै मर्दैन । सुन्तला खाएर पेट मात्र भरीने नभई यसका कैयौँ फाइदा भएको चिकित्सकहरु बताउँछन् ।
मानव शरीरमा भिटामिनको कमी हुन नदिने सुन्तला खाँदा शरीरमा पानीको मात्रा समेत पुग्ने गर्छ । सुन्तलाले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै पेटको बोसो घटाउछ । क्यान्सर रोग लाग्नबाट जोगाउने सुन्तलाले शुक्रकिटको संख्या बढाउने काम गर्छ ।
सुन्तलाको जूस पिउँदा मृगौला रोग तथा मृगौलाको समस्याबाट छुटकारा मिल्नेछ भने आँखाको दृष्टि क्षमतालाई बढाउँछ र आँखाको रोगबाट समेत छुटकारा मिल्नेछ ।

श्रोत - ताजा खबर

No comments

Powered by Blogger.