Header Ads

निर्मोहीले ३ लाखको मुख हेर्दै नाबालक छोरा र परदेशीएको श्रीमान् छोडेर अर्कै रोजेपछि

सुर्खेत, पुस २६ । सुर्खेतकी एक महिलाले ५ वर्षको छोरा र परदेशीएका श्रीमान्लाई छोडेर अर्कैसँग विबाह गरेकी छिन् । श्रीमान् मलेसीयाबाट पठाएको ३ लाख रुपैयाँ लिएर छोरालाई सुतीरहेको स्थानमा नै छोडेर अर्कैसँग फरार भएकी छिन् ।

सुर्खेत भेरीगंगा नगरपालिकाकी नन्दा बस्यालले मलेसीयामा कार्यरत श्रीमान् तिलक बहादुर सार्कीलाई धोका दिई सोही जिल्लाका रामघाटका राजु रम्तेलसँग भागेको तिलकका दाजु चन्द्रवीर सार्कीले बताए ।
नन्दाले सहकारीबाट ऋण लिएको साडे ३ लाखको पनि दुरुपयोग गरेको बताए । उक्त घटनामा नन्दा दोषी रहेको भन्दै तिलकका आफन्तले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडी बढाएको जनाएको छ ।

श्रोत - ताजा खबर

No comments

Powered by Blogger.